संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएको समुदाईक अस्पताल वा स्वस्ठय संस्था , यातायात सम्बन्ध संघ संस्थालाई सम्बन्धित कर कार्यलाय बाट २०८२ जेठ १५ गते भन्दा अघि मू अ कर ऐन २०५२ ,आयकर ऐन २०५८ र सालिसाली आर्थिक ऐन बमोजिम लाग्ने कर निर्धारण वा संसोधित कर निर्धारण भई वक्यौता रहेकोमा तेस्तो करदाताले निर्धारण भएको कर २०८२ पुष मसान्त भित्र दाखिला गरेमा बाँकी
ब्याज,शुल्क,दस्तुर र जरिवाना मिन्हा हुन्छ।

