Financial family planning and budgeting. The concept of money management for a little person. Wealth with the tax percentage and monthly income. Keeping track of personal expenses.
प्राइभेट फर्म दर्ता गर्दा पेश गर्नु पर्ने कागजातहरु
- १. निर्धारित ढाचाको दर्खास्त फारम र कवुलियतनामा ।
- २. नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र सक्कल नागरिकता साथ सम्बन्धित ब्यक्ति स्वंम उपस्थिती हुनुपर्ने ।
- ३. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ३ (तीन) प्रति ।
- ४. मनिचेन्जर कारोबार गर्ने फर्मको लागि नेपाल रास्ट्र बैंकको सहमति पत्र ।
- ५. औषधिको कारोबार गर्ने फर्मको लागि औषधि ब्यबस्था विभागको सिफारिस पत्र वा अनुमति पत्र ।
प्राइभेट फर्म नविकरणको लागि पेश गर्नु पर्ने कागजातहरु
- १. करचुक्ताको प्रमाण पत्र ।
- २. अडिट रिपोर्ट(यदि पूजी ५० लाख भन्दा बढी भएमा) ।
Registration Fee
| Capital Amount | Registration Fee(NPR) |
|---|---|
| Upto Rs. 1,00,000/- | Rs. 1,100/- |
| From Rs. 1,00,001/- upto Rs. 3,00,000/- | Rs. 3,100/- |
| From Rs. 3,00,001/- upto Rs. 5,00,000/- | Rs. 6,100/- |
| From Rs. 5,00,001/- upto Rs. 20,00,000/- | Rs. 12,100/- |
| From Rs. 20,00,001/- upto Rs. 1,00,00,000/- | Rs. 20,100/- |
| From Rs. 1,00,00,001/- upto Rs. 5,00,00,000/- | Rs. 30,100/- |
| From Rs. 5,00,00,001/- and above | Rs. 50,100/- |

